रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ का मृतक राम ब. घर्ति को परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।