दोल्ती पावर कम्पनीको ३९.१७ लाख कित्ता सेयरको लकइन अवधि वैशाख ७ गते सकिने
काठमाण्डौ । दोल्ती पावर कम्पनीको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३९ लाख १७ हजार ७०२ कित्ता सेयरको लकइन अवधि आगामी वैशाख ७ गते समाप्त हुने भएको हो ।

