चर्को गर्मीको चपेटामा युरोप र मध्यपूर्व, अधिकांश ठाउँमा तापक्रम ५० डिग्री नाघ्यो
काठमाण्डौ । युरोप र मध्य पूर्व यतिबेला चरम गर्मीको चपेटामा परेको छ । जसका कारण धेरै देशहरूमा जलवायु आपतकाल घोषणा गरिएको छ। इरानको राष्ट्रिय मौसम विभागका अनुसार इरान यस वर्षको अहिलेसम्मकै सबैभन्दा तातो हप्तामा प्रवेश गरेको छ । जहाँको तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।राजधानी तेहरानमा आइतबार तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो।राजधानीमा पानी आपूर्ति...