भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह
काठमाण्डौ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश समयमै बुझिलिन आग्रह गरेको छ।बैंकद्वारा प्रकाशित सूचनाअनुसार, गरिमा विकास बैंक तथा यसमा गाभिनुअघि सञ्चालनमा रहेका निलगिरी विकास बैंक लिमिटेड, शुभेच्छा विकास बैंक लिमिटेड र साहारा विकास बैंक लिमिटेडका आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ सम्मका वार्षिक साधारण सभाबाट...

