हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो
काठमाण्डौ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।चलचित्रमा नेपालको सामाजिक परिवेश र घर–घरको कथा भएकाले सबैको मन छुन...

