'हिमालयन रि डूब्न लागेको हो ? बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ ?' बजारमा चलेको हल्ला पछाडिको यथार्थ यस्तो
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्ला दुई दिनयता हिमालयन रि इन्स्योरेन्सको सेयर अस्वाभाविक रूपमा चलायमान बनेको छ। हल्ला, अनुसन्धान र उच्च कारोबारको त्रिकोणबीच कम्पनीको सेयरमा तीव्र उतारचढाव देखिएको हो।अघिल्लो कारोबार दिन बजार १०० अंकभन्दा बढीले घट्दा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो। सोही दिन मात्रै कम्पनीको करिब ५८ करोड २८ लाख रुपैयाँ बराबरको...

