ट्रम्पको भन्सार शुल्कको घोषणासँगै भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा गिरावट
काठमाण्डौ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार औषधिमा कर लगाउने घोषणा गरेसँगै भारतीय औषधि उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बुधबार भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा १.७ प्रतिशतको गिरावट आएको छ । अमेरिका भारतीय औषधिको लागि ठूलो बजार हो।