मुद्रास्फीति २% भन्दा कम, शहरी र ग्रामीण क्षेत्रको कति ?
काठमाण्डौ । नेपालको उपभोक्ता मुद्रास्फीति अर्थात महंगी दर १.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार मुद्रास्फीति दर २ प्रतिशत भन्दा तल देखिएको हो । अघिल्लो वर्षकोसोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने...