सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको छ ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख २१ गतेदेखि २५ गतेसम्म पहिलो चरणअन्तर्गत ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका...

