जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाण्डौ । जापानको उत्तरी प्रशान्त तटीय क्षेत्रमा आइतबार ७.४ तीव्रताको शक्तिशाली भूकम्प गएको छ। जापानी प्रसारक एनएचकेका अनुसार भूकम्प सानरिकु तटबाट करिब १०० किलोमिटर टाढा समुद्रमा करिब १० किलोमिटर गहिराइमा केन्द्रित भएको हो।जापानको राष्ट्रिय भूकम्पीय मापन प्रणालीमा उक्त भूकम्पलाई ० देखि ७ को स्केलमा ५ प्लस स्तरको तीव्रता भएको जनाइएको छ, जसले स्थानीय क्षेत्रमा बलियो...

