सुनसरी घटनाप्रति एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण, संवादमार्फत समाधान खोज्न आग्रह
काठमाण्डौ । नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै घटनामा...

