माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला छ । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ...

