महिला लघुवित्तको कामु सीईओको जिम्मेवारी ओलीलाई
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा दिवस राज ओली नियुक्त भएका छन् । संस्थाको जेठ २८ गते बसेको ११८ औं सञ्चालक समिति बैठकले ओलीलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

