मार्जिन कारोबारमा सुस्त कार्यान्वयन, लगानीकर्ताले अझै पाएनन् सुविधा
काठमाण्डौ । मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट ४९ ब्रोकर कम्पनीले अनुमति पाएका छन् । सेयर लगानीकर्ताले आफ्नै पूँजी मात्र नभई ब्रोकर कम्पनीबाट प्राप्त ऋण (मार्जिन) समेत प्रयोग गरेर लगानी गर्न सक्ने व्यवस्था छ । नेप्सेका अनुसार हाल ४९ कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएपनि सबैले यो सुविधा भने सुरु गरिसकेका छैनन् । न्यूनतम चुक्तापूँजी,...

