माया खोला हाईड्रोपावरमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा श्रेष्ठ चयन
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जेठ २३ गते सम्पन्न कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । जसमध्ये ४ जना संस्थापक समूहबाट र २ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् । संस्थापक समूहबाट निर्विरोध निर्वाचित हुनेमा दिनेश प्रसाद श्रेष्ठ, हेमनिधि शर्मा,...