मेटलाइफ नेपाल पुग्यो जुम्ला, दुर्गम क्षेत्रमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै
काठमाण्डौ । मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । यो कदम नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।यो विस्तार कम्पनीको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बीमा सेवा सहज रूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा भएको समेत कम्पनीले...

