भारतीय सेयरबजारको हालसम्मकै ठूलो आईपीओ ल्याउदै मुकेश अम्बानी, ६ अर्ब डलर जुटाउने तयारी
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले भारतको सेयर बजारको हालसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । एक रिपार्टका अनुसार रिलायन्सले आफ्नो टेलिकम कम्पनी जियो इन्फोकमको आईपीओ ल्याउने तयारी गरेको हो । ब्लूमबर्गको एक रिपार्टका अनुसार रिलायन्सले कम्पनीको ५ प्रतिशत स्वामित्व बिक्री गर्न चाहेको छ । यसमार्फत कम्पनीले ६ अर्ब डलर अर्थात ५२...