नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने
काठमाण्डौ । असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।सो छलफलका क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त...

