नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते धादिङको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो । सभामा सेयर संरचना परिवर्तन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती...

