नेप्सेमा १९ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ६ हजार ५९७ कित्ता सेयर फागुन १३ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको घाटा झनै फराकिलो भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको घाटा ८०८.२५ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा ४ करोड ७३ लाख पुगेको छ ।अघिल्लो आवको् सोही अवधिसम्म भने बैंकको घाटा ५२ लाख १३ हजार मात्रै थियो । यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४ करोड...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर पुस ६ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ । हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा असोज २७ गतेको सञ्चालक समितिको निर्णयअनुसार १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको हकप्रदका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १३३६.५५ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ । सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई नियामक निर्देशन उल्लंघन गर्ने कार्य तत्काल बन्द गर्न गर्न लिखित निर्देशन दिएको छ । बैंकले राष्ट्र बैंकले दिएका निर्देशनहरु पटकपटक उल्लंघन गरेकाले यस्तो कार्य बन्द गर्न आदेश दिएको हो । यसका साथै केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०८२ असार मसान्तसम्म तोकिएको न्यूनतम चुक्तापूँजी तथा पूँजीकोष अनुपात...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा पुस २३ गतेको सञ्चालक समितिको निर्णयअनुसार ९४ हजार ४३५ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने भएको छ । बैंकको केन्द्रिय कार्यालय भरतपुर महानगरपालिका–१० वाइपासरोडस्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा यशोदा अधिकारी नियुक्त भएकी छन् । बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आपसी समझदारीबाट बैंकको सञ्चालक पदमा सर्वसम्मत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मलेकु बैंकको गत वैशाख १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम २२ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा आगामी वैशाख १८ गते बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा...
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई विगतमा प्रदान गरेको रेटिङ पुनःपुष्टि गरेको छ । कम्पनीले नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेका...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.