जेन्जी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
काठमाण्डौ । जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वन्यजन्तुसम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय तोकिएका चितवन राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आईतसिंह लामालाई पक्राउ गरिएको हो।लामालाई २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका...

