एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षयमा चालिसे चयन
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएकोृ छ । संस्थाको उक्त सभा जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो ।उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण २०८२ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह...

