एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी करिब १३ वर्ष पहिले सन् २०१२ मा गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य लगानीकर्ताको समूहमार्फत स्थापना भएको हो । यो कम्पनीको स्थापना विशेष गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले भएको हो । यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३...