दुई हाइड्रोले हकप्रद निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?
काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् ।

