प्रभु हेलिकप्टरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।