आईपीओअघि संस्थापक सेयर प्रिमियम मूल्यमा भिडाउने धन्दा मौलाउँदै, केही मर्चेन्ट बैंकहरुको समेत संलग्नता
काठमाण्डौ । पछिल्लो समय प्रि–आइपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ । विशेषतः बैंकहरुले आइपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा ‘प्रि–आइपीओ’को नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको हो । अझै...