सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुले ज्योति रेग्मी अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।

