राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोवारको लागि एनसीएचएलको ईएफटीमा आवद्ध
काठमाडौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई–कर्मस कारोवारमा 3D Secure ACS सेवा सुचारु गरेको छ । यस सेवाको शुरुवात पश्चात् राष्ट्रिय वाणिज्य बैंकको डेबिट र क्रेडिट कार्डहोल्डरहरुले थप सुरक्षित तरिकाले ई-कमर्स कारोबार गर्न सक्नेछन् ।3D Secure ACS सोलुसन ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकको पहिचान तथा OTP...

