सान्भी इनर्जीको आईपीओमा ६.७५ गुणा बढी आवेदन
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै ६.७५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आईपीओमा १३ लाख १० हजार ५६४ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय...