साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने
काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिन नवौँ वार्षिक साधारण सभा डाकेको छ ।साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो...

