सेयरबजारमा दैनिक उच्च कारोबार हुँदै, के संस्थागत लगानीकर्ता पनि बजार छिरेका हुन् ?
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ । लामो समयको साइड वेज चलेको बजारमा रौनक फर्किदा कारोबार रकम वृद्धि भईरहेको छ । आज सेयर बजारमा २० अर्ब ८ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनपनि बजारमा १६ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । आइतबारको कारोबारमा पनि २१ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । गत बिहिबार पनि १६ अर्ब ५९ करोड बढी र बुधबार १४...