श्रीनगर एग्रीटेकको आइपीओ भोलि बाँडफाँड हुने, झण्डै १७ लाखको हात खाली हुने पक्का
काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ कम्पनीकै कार्यालय नारायणचौर नक्सालमा बिहान १०ः३० मा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन...

