सिक्लेस हाईड्रोको ७३.८४ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडलेको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको ७३ लाख कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ। आजदेखि कम्पनीको ६५ लाख कित्ता संस्थापक सेयर, स्थानिय...