सिरहा घटनाका पीडित परिवारसँग वार्ता गर्न मधेशतर्फ गए गृहमन्त्री
काठमाण्डौ । देवानगञ्ज गोलीकाण्डका पीडित परिवारसँग सहमति गरेपछि गृहमन्त्री सुधन गुरुङ मधेशतर्फ लागेका छन्। सुनसरीमा भएको घटनाको समाधानका लागि सातबुँदे सहमति जुटाएपछि उनी सिरहा घटनाका मृतक परिवारसँग पनि संवाद गर्न त्यसतर्फ गएको प्रहरीले जनाएको छ।गृहमन्त्री गुरुङले हिजो सुनसरी पुगेर देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग राति...

