स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।