TVS को ‘२ वर्ष ट्याक्स फ्री’ योजना सार्वजनिक
काठमाण्डौ । नेपालका लागि TVS दुईपांग्रे तथा तीनपांग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकहरूलाई थप सहज र किफायती स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ "२ वर्ष ट्याक्स फ्री - TVS मा खुशी नै खुशी" योजना सार्वजनिक गरेको छ। यस विशेष अफर अन्तर्गत TVS को जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन्,...

