यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित
काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्तापूँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद...