विजय लघुवित्तद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको १ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको कुल चुक्तापूँजीको ९.२२ प्रतिशतले हुने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पारित...

