भिजन लुम्बिनी उर्जाद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते ७ औं वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा बुटवलमा रहेको दियालो फूडल्याण्डमा बिहान ११ बजेर ३० मिनेटबाट सुरु हुनेछ ।

