अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले युट्युब अकाउन्ट खोल्न नपाउने
काठमाण्डौ । अष्ट्रेलियामा, १६ वर्ष मुनिका बालबालिकाले डिसेम्बर १० देखि युट्युब अकाउन्ट खोल्न पाउने छैनन्। यद्यपि, उनीहरूले युट्युब प्रयोग गर्न सक्नेछन् अर्थात् युट्युबमा भिडियोहरू हेर्न सक्नेछन्। अष्ट्रेलियाका सञ्चारमन्त्री अनिका वेल्सले बुधबार यो जानकारी दिएकी हुन् ।गत वर्ष नोभेम्बरमा अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने...