कला र फेसन


टुबोर्ग ओपन सेसन्स्को दोश्रो सिजनका लागि मनोज र रोहित एकसाथ, २६ वटा नयाँ गीत ल्याउने

1570703519tuborg.jpg
काठमाण्डौ । लोकप्रिय संगीतकारहरु रोहित शाक्य र मनोजकुमार के.सी. संगीत क्म्पोजरहरुको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन–२ का लागि एकसाथ भएका छन् । २६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् । प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने मनोज...

टुबोर्ग ओपन सेसन्स् अब सिजन-२ का लागि तयार

1570330768tuborg.jpg
काठमाण्डौ । टुबोर्ग र च्यानल आरबिट्ररीले फेरी टुबोर्ग ओपन सेसन्स्को सिजन–२ ल्याउँदैछन्, जुन एक युट्युब सिरिज हो, जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुती पेश गरिन्छ ।  सो डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढावा गर्दछ...

चलचित्र ‘साहो’ ले गर्यो दुई दिनमै ३२० करोडको कारोबार

1567914672sahoo.jpg
काठमाण्डौ । चलचित्र ‘साहो’ ले दुई दिनको अवधिमा ३२० करोडभन्दा बढीको कारोबार गर्न सफल भएको छ । ब्लकबास्टर चलचित्र ‘बाहुबली’ का नायक प्रभास र नायिक श्रद्धा कपूरद्वारा अभिनित चलचित्र साहोले यतिखेर बक्स अफिसमा धुम मच्चाइरहेको छ । चलचित्र साहोले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार १६७ करोड रुपैयाँ कलेक्सन गरेको थियो । चलचित्र साहोले...

1602489415NCC-Final-Ads-min.gif

ह्याप्पी फादर्स डे ‘बुवा’

1567089982ncell.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो । बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आह्वान भएको थियो...

अक्षय कुमार विश्वकै चौथो बढी आम्दानी गर्ने अभिनेता

1566533311akshya-kumar.jpg
काठमाण्डौ । विश्वमा बढी आम्दानी गर्ने अभिनेताको सूचीमा भारतीय कलाकार अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् । फोब्र्स पत्रिका हालै सार्वजनिक गरेको सन् २०१९ मा विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीको अक्षय कुमारले चौथो स्थान बनाउन सफल भएका हुन् । यो सूचीको पहिलो नम्बरमा ख्यातिप्राप्त अभिनेता डबेन जनसन । उनी...

सुशान्तसँगै नाच्दै झुमे युवा

1566137013somersby.jpg
काठमाण्डौ । सोमस्र्वीद्धारा आयोजित कार्यक्रम ‘सिङ विथ सुशान्त’मा सुशान्त केसीसँगको संगीतमय साँँझले काल्म रेष्टुरेन्ट एण्ड बारमा युवा र संगीतप्रेमीहरुको ठूलो भीडलाई आकर्षित गर्यो । उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायकसँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई...

कविता :'पूँजीबजार थला पर्यो, किन हुन्छ खेल ?'

1565856493tara.jpg
-ताराप्रसाद फुल्लेल पूँजीबजार थला पर्यो, किन हुन्छ खेल ! धैर्यताले बाँध तोडे, बाहिर आउला झेल !! नीतिनियम बनाएर, काम समयमै सक्ने ! निर्णय गरि सकेपछि, जाल नगर रोक्ने !! हामी सधै लागिराछौं, व्यवस्थित गरौं भनी ! बजार धेरै खस्किसक्यो, गुम्यो धन पनि !! कुरा सुन्छौ काम गर्दैनौ, किन पार्छौ पछि ! तलव अनि भत्ता खान्छौ,पदमा बसी–बसी !! नियामकहरूबीचमा...

सोमस्र्वीद्वारा गायक सुशान्त केसीलाई ब्राण्ड एम्बास्डर घोषित

1564679595Bizshala933X493PxH.jpg
काठमाण्डौ । सोमस्र्वी(SOMERSBY) एप्पल साइडरले युवामाझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई यही साउन १६ बाट लागू हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ ।  सोमस्र्वी र सुशान्तको सहकार्य नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय “सोमस्र्वी एप्पल साइडर” र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक...

धेरै कमाउने सेलिब्रिटी सूचीमा भारतबाट अक्षय कुमार एक्लै

1562903106123.jpg
काठमाण्डौ । फोब्र्सले यस वर्ष तयार पारेको धेरै कमाउने संसार १ सय सेलिब्रिटीको सूचीमा भारतबाट एकजना अक्षय कुमारमात्र पर्न सफल भएका छन् ।  सुरुमा बलिउडमा एक्सन किङबाट परिचय बनाएका अक्षयले त्यसपछि रोमान्टिक र अहिले हास्यप्रदान चलचित्रमा बढी देखिन थालेका छन् । उनी फोब्र्सले सन् २०१९ बढी पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा अक्षय...

मदन पुरस्कारका लागि सात कृति छनोटमा

1562761977madan.jpg
मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।&nb...

'छ महिने कोटा'ले नेपाली चलचित्र उद्योगको उन्नति होला !

1562213575nepal-film-industry-rights.jpg
काठमाण्डौ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिनेमा हलहरूले वर्षमा आधा दिन नेपाली चलचित्रका लागि कोटा निर्धारण गर्नुपर्ने एउटा कानुनको मस्यौदा बन्ने क्रममा रहेको बताएसँगै त्यसले मिश्रित प्रतिक्रिया पाएको छ। यसको खुलेर समर्थन गर्नेमा धेरैजसो नेपाली चलचित्रकर्मीहरू छन् भने चलचित्र वितरक तथा हल सञ्चालकहरूले यसको...

‘प्रकाश, छोराले तिम्रो तस्विरमा म्वाइँ खान्छ,अनि मलाई पटक पटक रुवाउँछ !’

1562050928beena.jpg
-बीना मगर ‘प्रकाश ! हाम्रो प्रेमको चिनोले बुवा भन्छ, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ, अनि मलाई पटकपटक रुवाउँछ !’ प्रकाश तिमी हिलोमा फुलेको कमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन, तिमी थियौ त्यस्तै । नेतृत्वलाई सिध्याउन गरिएका लाखौं...

'गलबन्दी' गीतमा शम्भु राईको नाम पनि राखिने, भयो चार बुँदे सहमति

1561561197sp.jpg
गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि आज उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो ।    सहमतिसँगै उत्पन्न विवाद समाधान भएको गायक सपूतले जानकारी दिनुभयो । राईको ‘देउसी...

नेपाल आए ग्रामी अवार्ड विजेता, नितेशजंग कुँवरको साथमा दमदार प्रस्तुती

1557911541gbdl.jpg
काठमाण्डौ । ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले ‘नितेशजंग कुँवर’को साथमा प्रिभे नेपाल, होटेल सोल्टि क्राउनप्लाजामा आयोजित टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनका लागि नेपाल आएका छन् । उनीहरुको २ दिने नेपाल भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा नितेशजंग कँुवरसँग प्रस्तुति दिएका छन्...

वीर गोर्खालीका लागि स्वप्निलको सौगात, आयो मन छुने गीत

1557573653gorkha.png
काठमाण्डौ । नेपालको सुमधूर संगीतकार, गायक र रचनाकार स्वप्नील शर्मा आफ्नो नयाँ गीत तयार गरेका छन् । यूट्यूवमार्फत उनको यो गीत सार्वजनिक भइसकेको छ ।  यो गीतले हामी सबैमा रहेको वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्दछ । यदि तपाईलाई नेपालीको वास्तविक भावनालाई राम्ररी बुझ्ने ईच्छा छ भने यो गीतले तपाईंलाई समाधान दिने...

भर्खरै

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

CNI

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

anil gyawali

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

nepal medical council

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन, भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'