अटो


लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना, रु. ५ लाखसम्मको आकर्षक नगद छुट

1679896818PR-CREATIVE.JPG
काठमाण्डौ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकमाझ ल्याएको छ।  यो ग्राहकमुखी योजना आज चैत १३ गतेदेखि सुरु भएको छ। यस योजनाअन्तर्गत ग्राहकले रु. ५लाखसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षका आधारमा रु. २...

कियाको ‘कारेन्स’ नेपाली बजारमा, पारिवारिक कारका लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइल

1679301519kiacarensl02withnewbackplatehighres.jpg
काठमाण्डौ । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो।  कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ। ‘कारेन्स कारमात्र नभएर...

सुजुकीले ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक (मूल्यसूचीसहित)

1678435916main-photo.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डको चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ एक कार्यक्रमबीच सार्वजनिक गरेको छ।  कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। ‘द ग्रान्ड भिटारा’, सुजुकीको...

हुन्डाईले ल्याउँदैछ यो पावरफुल सेडान, यस्ता छन् विशेष फिचर

1678431166verna.jpg
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चाँडै नै आफ्नो प्रसिद्ध सेडान कार हुन्डाई भेर्नाको नेक्स जेनरेस मोडल लन्च गर्ने भएको छ।  भारतीय बजारमा यो कार आधिकारिक रुपमा मार्च २१ मा बिक्रीका लागि लन्च गरिने तयारी गरिएको छ। बजारमा लन्च गर्नुअघि कम्पनीले यस सेडानका धेरै टिजर सार्वजनिक गरिसकेको छ। जसमा यसका केही फिचरहरु...

‘हिरो’ले मिलायो ‘जिरो’सँग हात, प्रिमियम इलेक्ट्रिक बाइक बनाउने

1678177991zero.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम विद्युतीय मोटरसाइकलमा सहकार्य गर्न अमेरिकी कम्पनी जिरो मोटरसाइकलसँग सम्झौता गरेको छ।  हिरो मोटोकर्पले अब जिरो मोटरसाइकलसँगको सहकार्यमा प्रिमियम विद्युतीय बाइकहरु निर्माण गर्नेछ। जिरो मोटरसाइकल क्यालिफोर्नियास्थित इलेक्ट्रिक...

टेस्लालाई कडा टक्कर दिँदै चिनियाँ कम्पनीहरु, भारी छुटमा कार बेच्न बाध्य एलन मस्क

1678170269tesla.jpg
काठमाण्डौ । विश्वको दोस्रो ठूला अर्बपति एलन मस्कको कम्पनी टेस्लाले चिनियाँ कम्पनीहरुको कडा चुनौतीको सामना गरिरहेको छ। विद्युतीय कार बनाउने यो कम्पनीले बिक्री बढाउन भारी छुट दिनुपर्ने अवस्था आएको छ।  कम्पनीले यो वर्ष पाँचौँपटक गाडी मूल्य परिवर्तन गरेको छ। टेस्ला कहिल्यै छुट नदिने कम्पनीका रुपमा चिनिन्थ्यो। तर, अहिले अवस्था फेरिएको...

जीओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेस्ट सार्वजनिक

1677755540PicNext-Gen-Everest-Titanium.jpg
काठमाण्डौ । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेस्ट भित्र्याएको छ।  शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाइएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ। नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. Bi-Turbo डिजेल...

हुन्डाईको नयाँ Grand i10 Nios नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

1677743794Grand-i10-NIOS-PR-2.png
काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जबतअजदबअप सेग्मेन्ट मा आफ्नो लोकप्रिय model Grand i10 NIOS को फेसलिफ्ट भर्सन भित्र्याएको छ।    हुन्डाई Grand i10 Nios को पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो। अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ Grand i10 Nios  कम्पनीले प्रवर्धन गरे जस्तै More....

विराटनगरमा एनओजी राइड, अनुशासित राइडरलाई मेडल

1677484107DSC08904.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङसम्म पुगेर समापन भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो।  यसका साथै...

हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

1677483787EV-Exchange-Offer.jpg
काठमाण्डौ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ।   हुन्डाईले “Upgrade your Electric Journey with IONIQ 5” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको...

पोखरामा सेगवेको नयाँ शोरुम खुल्यो

1677483344DSC3444.jpg
काठमाण्डौ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।  नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको मौलिक उत्पादनहरुको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारका लागि महत्वपूर्ण कोसेढुंगा...

सुजुकीको नेक्स्ट जेन डिलरसिपमा ‘स्मार्ट सिरोजेनिक्स’

1677408734cg.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरुमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरुको बिक्री व्यवस्थापन गर्न सीजी नेक्स्ट जेनको अवधारणा ल्याइएको छ।  सोही अवधारणाअन्तर्गत ग्राहकलाई विश्वस्तरीया सेवासुविधा तथा अनुभव प्रदान...

कर्जाको जोखिम भार १५०% रहेकोले भन्सारमा रहेका गाडी छुटाउन सकेनौँ : नाडा

1677153579IMG-20230223-WA0008.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर्जाको जोखिम भार १५० पुर्याइएकोले भन्सार नाकामा लामो समयदेखि रोकिएका सवारीसाधन छुटाउन नसकिएको जनाएको छ।  आज नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट यस्तो समस्या अवगत गराएको हो। नाडा टोलीले भन्सार नाकाहरुमा...

टोयोटा र होन्डाले गरे कर्मचारीको तलबमा रेकर्डतोड वृद्धिको घोषणा

1677136922toyota.jpg
काठमाण्डौ । जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा रेकर्डतोड वृद्धि गर्ने घोषणा गरेका छन्। यो विगत केही दशकयताकै सबैभन्दा ठूलो तलबवृद्धि हुनेछ। विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन्। आधिकारिक तथ्यांकअनुसार...

फागुन १४ बाट ‘महिन्द्रा केयर फेस्ट’ हुने

1677059174Nepali.jpg
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट–२०२३ आयोजना गर्ने भएको छ।  यस ४५–प्वइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०%...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह