अटो


नयाँ मिड साइज एसयूभी ल्याउने योजनामा मारुती सुजुकी, सेल्टोस र क्रेटालाई टक्कर दिने

1623041455maruti.png
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी मिड साइज एसयूभी श्रेणीमा केही नयाँ गर्ने योजना बनाइरहेको छ। कम्पनीले बजारमा आफ्नो पकड जमाउनका लागि नयाँ योजना बनाइरहेको हो।  बजारमा अहिले मिड साइज श्रेयणीका एसयूभी सेक्सनमा ह्युन्डईको क्रेटा र कियाको सेल्टोसको दबदबा छ। मारुतीको एस–क्रस भी मिड साइज एसयूभी श्रेणीमा...

'दीगो ई८' विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

1622702258deego.jpg
काठमाण्डौ । विद्युतीय सवारी ब्रान्ड दीगोले ‘दीगो ई८’ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ। विद्युतीय सवारीसाधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ। सरकारले गरेको यस सकारात्मक कदमको सरहानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो ई८ कार...

सन् २०३० सम्म विश्वभरि इलेक्ट्रिक कारको प्रयोग ७०% पुग्ने, चीन अग्रस्थानमा

1622535664electricar.jpeg
काठमाण्डौ । विश्वमा निजी सवारीसाधनको प्रयोग बढ्दो छ।  ठूला कार निर्मातना कम्पनीले अब पेट्रोलको सट्टा विद्युतीय कार निर्माणमा जोड दिन थालेका छन्। यसरी विद्युतीय कार निर्माणमा जोड दिनुको कारण भने वातवरणीय प्रभाव तथा किफायती र सस्तो पनि हुन जाने हो। अहिलेको अवस्थामा सन् १९१३ मा हेनरी फोर्डले उत्पादन गरेको पहिलो कार पछिको सबैभन्दा ठूलो...

ह्युन्डई ल्याउँदैछ सानो एसयूभी कार, यस्ता छन् फिचरहरु

1622532408Hyundai.jpg
काठमाण्डौ । साउथ कोरियाको दिग्गज कार निर्माता कम्पनी ह्युन्डईले पछिल्लो केही वर्षमा एसयूभी सेगमेन्टमा निकै लगानी गरेको छ।  कम्पनीले एसयूभी सेगमेन्टमा लगातार आफ्नो दबदबा कायम राख्ने कोसिस गरिरहेको छ। अब कम्पनी एउटा सानो एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको नाम अहिले सार्वजनिक भइसकेको छैन। तर यसलाई ह्युन्डई एएक्स–वान...

आउँदैछ ह्युन्डाई क्रेटा नयाँ अवतारमा, यस्तो छ शानदार लुक

1622433573Hyundai.jpg
काठमाण्डौ । ह्युन्डाई क्रेटा सबैभन्दा लोकप्रिय मिड साइज एसयूभी हो। यदि तपाइँ ह्युन्डाई क्रेटा किन्ने सोचमा हुनुहुन्छ भने केही समय पर्खिनुहोस् । किनकि कम्पनीले भारतमा नयाँ क्रेटा लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको मिड लाइफ अपडेट हुनेछ।  नयाँ ह्युन्डाई क्रेटाको फेसलिफ्ट कोरियामा परीक्षणका क्रममा देखा परेको थियो। क्रेटाको...

रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक, मूल्य कति पर्ला ?

1622207436boat-1.jpg
काठमाण्डौ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महँगो कार लन्च गरेको छ।  रोल्स रोयसले विश्वकै महँगो लक्जरी कारको नाम ‘बोट टेल’ राखेको छ। यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ।  रोल्स रोयसले यो कारलाई ४ वर्षको अथक मेहनतपश्चात तयार गरेको जनाएको छ। रोल्स रोयस बोट टेल...

आउँदैछ नयाँ रोयल इनफिल्ड क्लासिक ३५० बाइक, कहिलेसम्म होला लन्च ?

1622188626royal.jpg
काठमाण्डौ । रोयल इनफिल्ड क्लासिक ३५० कम्पनीको बेस्टसेलिङ बाइक हो। यो बाइकको रेट्रो लुक निकै मन पराइएको छ। कम्पनीले गत वर्ष यो बाइक सन् २०२० मा बीएस सिक्स इन्जिनका साथ पेस गरेको थियो। अब कम्पनीले यो बाइकको नेक्सट जेनेरेसन मोडल लन्च गर्ने तयारी गरेको छ।  नयाँ बाइकमा रोयल इनफिल्ड क्लासिक ३५० मा कम्पनीले मिटियर ३५० मा उपलब्ध गराइएको...

चीनमा किन घट्यो टेस्ला कारको बिक्री ? यस्ता छन् कारण

1620814725tesla-car.jpg
काठमाण्डौ । चीनमा टेस्ला कम्पनीको इलेक्ट्रिक कार बिक्री नराम्ररी प्रभावित भएको छ। चीनमा टेस्लाको हालै भएको गतल प्रचारका कारण त्यहाँको बिक्रीमा कमी आएको हो। गत अप्रिल महिनामा टेस्लाले २६ हजार युनिट इलेक्ट्रिक कार बिक्री गरेको छ। चाइना प्यासेन्जर कार एसोसिएसनले सार्वजनिक गरेको आँकडाअनुसार यो आँकडा गत वर्षको अप्रिल महिनाको तुलनामा २७...

कोरोना युद्धस्तरमा फैलिन थालेपछि भारतस्थित हिरो मोटोकर्पका सबै कारखाना बन्द

1618989278Hero.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहर युद्धस्तरमा फैलिन थालेपछि भारतको सबैभन्दा ठूलो दुईपांग्रेस सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको छ।  कम्पनीले यही अप्रिल २२ देखि मे १ सम्म आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको हो। यो समय कारखानामा रहेका प्लान्टहरुमा आवश्यक मर्मतसम्भारको काम गरिने...

अबको ४ महिनामा ललितपुरमा ६ वटा बिजुली बस चल्ने, यस्ता छन् ३ रुट

1618229260Electric-bus.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाले ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ।  ललितपुर महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी ४ महिनामा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउन लागेको हो। यस योजना खाका बनाइसकेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। ‘अब एक हप्ताभित्रमा टेन्डर पनि आह्वान गर्दैछौँ’, उनले भने।  बस किन्न...

कार बिक्रीमा रोल्स रोयसले बन्यो नयाँ कीर्तिमान

1617970282rolls.jpg
काठमाण्डौ। रोल्स रोयस मोटर कारले आफ्नो ११६ वर्षे इतिहासमा सबैभन्दा राम्रो त्रैमासिक बिक्रीको रेकर्ड बनाएको छ।  विश्वका धनाढ्यहरुको पहिलो रोजाइमा रहँदै आइरहेको लक्जरी कार निर्माता कम्पनीले सन् २०२१ को पहिलो त्रैमासमा १ हजार ३८० युनिट कार बिक्री गरेको हो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले धेरै हो। यससँगै कम्पनीले...

यस्तो छ विश्वकै पहिलो सौर्य ऊर्जाबाट चल्ने कार, प्रतिघन्टा १०० किमीको रफ्तार

1617280560IMG4275.jpg
काठमाण्डौ । सारा विश्व यतिबेला पेट्रोल र डिजेलभन्दा सस्तो विकल्पका रुपमा इलेक्ट्रिक गाडी हुने भनिरहेका छन्। यद्यपि अमेरिकाको क्यालिफोर्नियास्थित एउटा स्टार्टअप कम्पनी हम्बल मोटर्सले एउटा उत्तम विकल्प पेस गरेको छ। कम्पनीले सौर्य ऊर्जाबाट इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ। डिजाइन र बडी टाइपको हिसाबले विश्वकै पहिलो सौर्य...

कियाको शानदार इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचरहरु

1617263813KIA.jpg
काठमाण्डौ । साउद कोरियाको दिग्गज कार निर्माता कम्पनी किया मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी–सिक्स कार लन्च गरेको छ। यो कार एउटा डेडिकेटेड प्लेटमर्फमा आधारित रहेको छ। कियाले यो कार पहिलो अल–इलेक्ट्रिक मोडल पनि हो। जुन १८ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने फुल चार्जमा ५१० किलोमिटरसम्म गुडाउन सकिन्छ। ईभी–सिक्सका अन्य...

बीएमडब्ल्यूले सार्वजनिक गर्यो शानदार इलेक्ट्रिक कार

1616136702BMW.jpg
काठमाण्डौ । लग्जरी कार निर्माता दिग्गज जर्मन कम्पनी बीएमडब्ल्यूले पहिलोपटक फुल इलेक्ट्रिक कार सार्वजनिक गरेको छ।  कम्पनीले आई फोर नामक इलेक्ट्रिक कार सार्वजनिक गरेको हो। यो कार छिटै बजारमा ल्याइने कम्पनीले जनाएको छ।  बीएमडब्ल्यूले सन् २०२५ सम्म २५ वटा इलेक्ट्रिफाइड कारहरु ल्याउने योजना बनाएको छ। जसमा कम्पनीले फोर डोरवाला नयाँ...

नेपालमा ‘केटीएम २५० एड्भेन्चर’ मोटरसाइकल लन्च, मूल्य कति पर्ला ?

1616124164321268250-ADVENTURE-2020.jpg
काठमाण्डौ । विश्वको नं. १ र नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले बहुप्रतिक्षित केटीएम २५० एड्भेन्चर लन्च गरेको छ।  नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नका लागि यो मोटरसाइकल लन्च गरिएको हो। यसअघिको केटीएम ३९० एड्भेन्चरले उत्साहीहरुको कल्पनात्मकता र...

भर्खरै

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

Rastriya Baanijya Bank Limited

राबा बैंकले ब्याज रकममा १०% छुट दिने, १ लाख ८० हजार ऋणि लाभान्वित

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट