अटो


महिन्द्राको बिग बोलेरो पिकअप लञ्च

1477675316DSC2370.JPG
काठमाण्डौ । अग्नि इन्कर्पोरेट प्रालिले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बीचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजनाअन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधाको साथमा विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट प्राप्त गरेका छन् ।  आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै “उदय” नामक यो...

नेपालमै पहिलो 'नेशनल स्टन्ट ब्याटल' हुने

1477296101National-Stunt-Battle-2016.jpg
काठमाण्डौ । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ ।  नेपाल मोटरसाइकल फेडरेसन क्लब(एनएमएफसी) र नेपाल कल्चरल एण्ड एड्भेञ्चर इभेन्ट्स(एनसीए इभेन्ट्स)को संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता सो प्रतियोगिता हुने भएको हो ।  प्रतिस्पर्धामा समूहगततर्फ ५ र ब्यक्तिगत तर्फ १० जनाको छुट्टाछुट्टै...

२३ वटा बुलेटको लस्कर सगरमाथातर्फ

1474954708IMG1539.JPG
काठमाण्डौ । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह काठमाडौंबाट प्रस्थान गरेको छ ।  २३ वटा रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्नेछ ।  एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट...

1662798070ADBL-ad-ver-1.gif

६५ हजारले अवलोकन गरेका नाडा अटो शोमा साढे ३ अर्बको कारोबार

14730086351.jpg
काठमाण्डौ । सवारी साधनहरुको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शोको ११ औं संस्करण अवधिमा ३ अर्ब ५० करोड बराबरको कारोबार भएको छ ।  यो अवधिमा कुल ६५ हजार दर्शकले प्रदर्शनीको अवलोकन गरेका आयोजक नाडा अटोमोवाइल्स असोसिएसन अफ नेपालले जनाएको छ ।  भदौ १४ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको मेलाको समापन समारोहमा नाडाले अटो शोमा सहभागी सबै...

नाडामा लञ्च भो महिन्द्राको लोकप्रिय टुरिङ्ग बाइक 'मोजो'

1472575186MahindraMOJO-Dead-side-BLACK-copy.jpg
काठमाण्डौ । करीब १७.८ अरब अमेरिकी डलर बराबरको महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टू ह्वीलर्स लिमीटेडले आफ्नोे प्रिमियम ३०० सीसी बाइक महिन्द्रा मोजो(MOJO) नेपालमा औपचारिक रुपमा बिक्री आरम्भ गरेको छ ।  मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०१६ को उद्घाटनकै दिन महिन्द्राले बिल्कुलै नयाँ मोडेलको बाइक मोजोको नेपालमा लञ्च गर्दै बिक्रीवितरण...

नाडा अटो शोमा सुजुकीको भिटारा ब्रेजा सार्वजनिक, स्टलमै बुकिङ गर्न सकिने

1472557494MAruti-suzuki-vitara-brezza.jpg
काठमाण्डौ । सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ ।  काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो ।  नाडामार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सुरु भयो सवारी साधनको कुम्भ मेला(फोटो फिचरसहित)

1472547018IMGL2117.jpg
काठमाण्डौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मंगलबारदेखि ‘नाडा अटो शो २०१६’ सुरु भएको छ ।  नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन(नाडा)को आयोजनामा सुरु भएको सवारी साधनको कुम्भ मेलाको मंगलबार एक समारोहकाबीच अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे ।  नाडाका अनुसार चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी र सवारीजन्य...

भदौ १४–१९ मा नाडा अटो शो, ३० मुलुकका ७० कम्पनीको सहभागिता रहने

1471782505IMG20160821030340.jpg
काठमाण्डौ । आगामी भदौ १४ देखि १९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी कक्षमा प्रतिष्ठित नाडा अटो शोको पछिल्लो संंस्करण आयोजना हुने भएको छ ।  नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा ‘नाडा अटो सो २०१६’ आयोजना हुन लागेको हो ।  नाडा अटो शोको तयारीको बिषयमा...

तीनकुनेमा क्रसमाण्डु च्याम्पियनसीप, युवाले देखाए कौशल

1470497089IMG3218.JPG
काठमाण्डौ । राजधानीको तिनकुनेमा शनिवार ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ सम्पन्न भएको छ ।  दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् ।  नेपाल मोटरसाइकल फेडरेसन(एनएमएफ)को...

राजधानीमा रोयल इन्फिल्डको रमितलाग्दो जुलुस, टु ह्वील टुरिजम प्रवद्र्धन गर्ने उद्देश्य

1470496511IMG9527.JPG
काठमाण्डौ । शनिवार राजधानीमा रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न भएको छ ।  रोयल इन्फिल्ड मोटरसाइकलको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ भएको हेरिटेज राइडले उपत्यकाका ३ वटा मुख्य सम्पदाहरुको परिक्रमा गरेको छ । रोयल इन्फिल्ड इन्डियाका असिष्टेन्ट सेल्स म्यानेजर अभिषेक शुक्ला र रोयल इन्फिल्ड नेपालका हेड अफ अपरेसन मेघराज पौडेलले...

शनिवार रोयल इन्फिल्ड हेरिटेज राइड हुने

1470379138138801916394704828757496870031331037657266n.jpg
काठमाण्डौ । साउन २२ गते शनिबार रोयल इन्फिल्ड हेरिटेज राइड आयोजना हुने भएको छ ।  नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्सको आयोजनामा सम्पन्न हुने उक्त हेरिटेज राइड भक्तपुर दरबार स्क्वायरमा पुगेर समापन हुने छ । हेरिटेज राइडमा रोयल इन्फिल्ड बाइक राइडरहरु सहभागी हुने बताइएको छ ।  हेरिटेज राइड रोयल...

तीनकुनेमा क्रसमाण्डु च्याम्पियनसीप हुने

1469601098PR.....jpg
काठमाण्डौ । आगामी साउन २२ गते शनिबार राजधानीको तीनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ ।  नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने बताइएको छ ।  तीनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले...

क्यास्ट्रोल एक्टिभो नेपाली बजारमा

1466512620Castrol-Activo-1.jpg
काठमाण्डौ । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक बितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो ।  एक्टिभो फोर स्ट्रोक इञ्जिन आयल हो । दक्षिण एसियामै पहिलो पटक यसलाई नेपाली बजारमा...

सुजुकी समर फ्री चेकअप र एक्सचेञ्ज क्याम्प हुने

1465487329camp.jpg
काठमाण्डौ । ललितपुरको धोबीघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेञ्ज क्याम्प हुने भएको छ ।  जेठ २८ देखि ३० गतेसम्म गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने सर्भिस सेन्टर हेड मधुसूदन सिग्देलले बताएका छन् ।  सो अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १०...

जनकपुरमा रोयल इन्फिल्डको सोरुम

1465198747b7515716-dda5-4036-a640-0bd6a2bc0bea.jpg
काठमाण्डौ । जनकपुरमा रोयल इन्फिल्ड मोटरसाइकलको सोरुम स्थापना गरिएको छ ।  नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा सोरुम स्थापना गरेको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहका बीच नारायणी मोटर्सको उद्घाटन गरेका छन् ।  उद्घाटनको अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना