अटो


लौ चिनौ नेपाल र भारतमा चर्चित, तर दुर्घटना परीक्षणमा फेल भएका कारका मोडल

1463919343mahindra-scorpio14634856.jpg
काठमाण्डौ । सन् २०१४ जनवरी देखि अहिलेसम्मको अवधिमा भारत र नेपालमा चर्चित १२ कार मोडेल दुर्घटना परीक्षणमा फेल भएका छन् । यो परीक्षणमा भारत र नेपालका लगभग सबै लोकप्रिय कम्पनीका कार मोडेल फेल भएका हुन् । यी कारहरु ग्लोबल न्यू कार एसेस्टमेन्ट प्रोग्राममा खरो उत्रिन सकेनन् । विश्वकै ५ उत्कृष्ट कार उद्योगमा सामेल भारतीय कार इण्डष्ट्रिज...

विश्वलाई धोका दिने कार कम्पनी नाङ्गिदै, नेपालमा के पर्ला असर ?

1463574300suzuki-japan1463557.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको माउ कम्पनी सुजुकी मोटर कार्प इन्धन स्क्याण्डलमा नराम्ररी फस्दै गएको छ । कम्पनीमाथि फ्यूल माइलेजको बिषयमा धोकाधडी गरेको गम्भीर आरोप लागेको छ । यो खबरपछि टोकियो स्टक एक्सचेञ्जमा सुजुकीको शेयरमा १५ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । कम्पनीको शेयरमा एकैदिन देखिएको...

अशोक ले–ल्याण्डको नयाँ बसपार्कमा अत्याधुनिक सर्भिस सेन्टर

1463557306ashok.png
काठमाण्डौ । आइएमई समूहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुको नयाँबसपार्कमा अशोक ले–ल्याण्डको अत्याधुनिक र सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ३५ हजार बर्गफिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकाल र अशोक ले–ल्याण्डका प्रबन्ध...

1662798070ADBL-ad-ver-1.gif

जेठ १ देखि भिन्टाज मोटर एक्स्पो हुने

1462886622vintage-motor-expo016-01.jpg
काठमाण्डौ । भिन्टाज एण्ड क्लासिक इन्क नेपालको आयोजनामा आगामी जेठ १ गते देखि ३ गते सम्म भिन्टाज मोटर एक्स्पो आयोजना हुने भएको छ ।  पर्यटनको आधार, सामाजिक कार्यका लागि समेत सहज भिन्टाज र क्लासिक मोटरहरुको बिषयमा जानकारी दिने उद्देश्यले, मोटरहरुको विगतलाई समेत सर्वसाधारण माझ ल्याउने तथा मोटर पर्यटनलाई बढावा दिने उद्देश्यले एक्स्पो...

‘इन्टरनेसनल फिमेल राइड डे’ मनाइयो, निस्फिक्री रमाए महिला राइडर

14626222891.JPG
काठमाण्डौ । ‘इन्टरनेसनल फिमेल राइड डे’ शनिवार नेपालमा पनि मनाइएको छ ।  फिमेल राइड डेको अवसरमा स्कुटर र्याली र जिमखाना गरिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउण्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदाबरी पुगेको थियो । गोदाबरीमा सोही समयमा जिमखाना समेत आयोजना गरिएको थियो । ...

गल्फ आयलको बितरकमा नेपाल अटो ट्रेड नियुक्त

1462009040Gulf-....jpg
ललितपुर । गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्यूब आयल लिमिटेडले ललितपुर जिल्लाका लागि नेपाल अटो ट्रेड प्रालिलाई बितरकको रुपमा नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल ल्युब आयलका डाइरेक्टर करण चौधरीले नेपाल अटो ट्रेडका संचालक रामप्रसाद कँडेललाई बितरकको रुपमा नियुक्त गरको घोषणा गरेका छन् ।  ल्युब...

एभेञ्जरका तीन नयाँ मोडल नेपाली बजारमा

1460273779avengerbajaj.jpg
काठमाण्डौ । नेपाली बजारमा बिक्रीको ठूलै हिस्सा ओगटेको बजाज कम्पनीले एभेञ्जर बाइकका तीन नयाँ मोडेलको बिक्रीवितरण सुरु गरेको छ ।  नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज एण्ड हुलास चन्द प्रालिले देशभरका आफ्ना सोरुम तथा बिक्रीकेन्द्रबाट नयाँ मोडेल एभेञ्जर–२२० क्रुज, एभेञ्जर २२० स्ट्रीट र एभेञ्जर १५० स्ट्रीट बाइकको ...

नेपाली बजारमा सुजुकी ‘बलेनो’

1460106266suzuki.jpg
काठमाण्डौ । विश्वमै तहल्का मच्चाएको सुजुकीको प्रिमियम ह्याचब्याक कार बलेनो नेपाली बजारमा भित्रिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली ग्राहकका लागि बलेनोलाई कम्पनीको प्रिमियम च्यानल CG I NXT GEN मार्फत उपलब्ध गराइने बताएको छ ।  कम्पनीका अनुसार बलेनो कारको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ ।...

सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना, ३ लाखसम्म बचत हुनसक्ने

1459959213suzuki-logo.png
काठमाण्डौ । सुजुकी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ वर्ष २०७३ को अवसरमा कार खरीदमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ ।  ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नयाँ वर्षलाई विशेष बनाउन यस्तो योजना ल्याइएको सीजी मोटोकर्पले जनाएको छ ।  कम्पनीले यो योजना अन्तरगत ग्राहकहरुलाई कार खरीदको क्रममा ३ लाख...

हिरोका डूएट स्कूटर नेपाली बजारमा, अरु भन्दा आकर्षक र सुविधाजनक

1459957619Hero-Duet-Candy-Blazing-Red.jpg
काठमाण्डौ । बुधबार राजधानीमा एक कार्यक्रम गरी भारतीय सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पबाट उत्पादित मेटल बडी स्कूटर डूएट सार्वजनिक गरिएको छ ।  सो कार्यक्रमसँगै डूएट नेपाली बजारमा बिक्रीका लागि खुल्ला गरिएको हिरो मोटोकर्पको नेपालस्थित आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिंगले जनाएको छ । कम्पनीका अनुसार डूएट १११ सीसी इञ्जिन...

धनगढी–चिसापानी मोटर र्याली हुने

1459921559car-rally.....---Copy.jpg
काठमाण्डौ । आगामी चैत २७ गते सुदूरपश्चिममै पहिलो पटक मोटर ¥याली आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)को तत्वावधानमा सेती महाकाली ट्रक व्यवसायी संघ, लायन्स क्लब अफ धनगढी तथा नेपाल मोटर स्पोर्ट्स क्लब काठमाडौंको आयोजनामा सो मोटर ¥याली हुने भएको हो ।    ¥याली धनगढीबाट सुरु भई मनोरम चिसापानीसम्म पुगेर समापन हुनेछ ।...

लक्ष्मी इन्टरकन्टीनेन्टललाई एक्सिलेन्स सेल्स अवार्ड

1459835790hyundai.jpg
काठमाण्डौ । नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिलाई ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्रदान गरिएको छ ।  अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा सो अवार्ड प्रदान गरिएको हो ।  बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी...

काठमाण्डौमा बुलेट बाइक राइडरको ¥याली, टु ह्विल ड्राइभ टुरिज्मको प्रवद्र्धन गर्न एड्भेन्चर क्लब गठन

14596787431.JPG
काठमाण्डौ । नेपालमा रोयल इन्फिल्ड(बुलेट) बाइकको आधिकारिक बितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले रोयल इन्फिल्ड वान राइडको अवसरमा काठमाडौंमा रोयल इन्फिल्ड ¥याली आयोजना गरेको छ ।    ¥याली स्काउट कम्प्लेक्स लैनचौरबाट प्रारम्भ भई दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, जावलाखेल हुँदै फेरि...

धोबीघाटमा सुजुकीको चेकअप क्याम्प सम्पन्न

1459594482su.jpg
काठमाण्डौ । ललितपुरको धोबीघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी सर्भिस चेकअप क्याम्प सम्पन्न भएको छ ।  गत चैत १७, १८ र १९ गते सम्पन्न सो चेकअप क्याम्पमा सुजुकीका सबै मोडलका गाडीहरु चेकअप गरिएको थियो । क्याम्पमा १ सय ५५ गाडी चेकअप गरिएको क्याम्प आयोजक सौर्य इन्टरप्राइजेज कन्सर्नका सञ्चालक मधुसूदन सिग्देलले बताए ।    हालै सुुजुकी...

धोबीघाटमा सुजुकी सर्भिस क्याम्प हुने

1459239523suzuki.jpg
ललितपुर । आगामी चैत १७, १८ र १९ गते ललितपुरको धोबिघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी सर्भिस चेकअप क्याम्प हुने भएको छ ।  क्याम्पमा सुजुकीका सबै गाडीहरुको चेकअप गर्न सकिनेछ ।  हालै सुुजुकी सर्भिस सेन्टरको रुपमा सञ्चालनमा आएको सौर्य इन्टरप्राइजेज कन्सर्नले सो क्याम्पको आयोजना गरेको हो । क्याम्पमा २४ प्वाइन्ट जनरल चेकअप गरिने...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त