अटो


नेपाली बजारमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीवितरण सुरु

164241426520220117083802IMG6541.JPG
काठमाण्डौ । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रालि (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ। काठमाण्डौको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्रीवितरण भइरहेको छ। इलेक्ट्रिक...

विश्वभर २०२२ मा ह्युन्डाई र कियाको कार बिक्री १२.१%ले वृद्धि हुने प्रक्षेपण

1642321960hyundai.jpg
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई मोटर र किया कर्पले सन् २०२२ मा विश्वभर संयुक्त रुपमा कार बिक्री १२.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन्।  सन् २०२१ मा चिप अभावका कारण लक्ष्यभन्दा कम कार बिक्री भए पनि यी दुवै कम्पनीले सन् २०२२ मा भने कारको बिक्री बढ्ने अनुमान गरेका हुन्। ह्युन्डाई मोटर र किया कर्पले सन्...

इलेक्ट्रिक बाइक ‘याक’ नेपाली बजारमा, यस्ता छन् विशेषता र उद्देश्य

1642301966IMG-20220115-WA0001.jpg
काठमाण्डौ । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ।  कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल भित्र्याएको हो। अनेकौँ आकर्षक विशेषतासहितको यो बाइक नेपालमा सार्वजनिक...

1662798070ADBL-ad-ver-1.gif

साझा यातायातले ललितपुरका भित्री सहरमा साना विद्युतीय बस चलाउने

1642068601electric.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझा यातायातले ललितपुरको भित्री सहरमा साना विद्युतीय बस सञ्चालन गर्ने भएको छ।  यसका लागि साझा यातायातले इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता पनि गरिसकेको छ। भित्री सहरीबाट मुख्य सहरी क्षेत्रसम्म पुग्न सर्वसाधारण सहज गराउन साना विद्युतीय गाडी...

रोल्स रोयस कार किन करोडौँ मूल्यमा बिक्छ ? यस्ता छन् कारण र विशेषता

1641447568rolls-royce.jpg
काठमाण्डौ । जब हामी रोल्स रोयस कारको नाम सुन्छौँ तब दिमागमा लग्जरी, महँगो र प्रिमियम कारको छवि बन्छ।  रोल्स रोयस कारको मूल्य लाखौँमा होइन करोडौँमा हुन्छ। अझ अर्को विशेषता भनेको यो कारलाई आफूले चाहेअनुसार कस्टमाइज्ड गर्न सकिन्छ।  आखिर यो कार किन यति धेरै महँगो हुन्छ ? यसमा त्यस्ता के खुबीहरु छन्, जसले यसलाई यति धेरै महँगो बनायो ? ४४...

लक्जरी कार मर्सिडिजमा आगो लाग्ने समस्या, ८ लाख कारधनी प्रभावित

1641386032MercedesBenz.jpg
काठमाण्डौ । विश्वविख्यात मर्सिडिज बेन्ज कारमा आगो लाग्ने समस्या देखिएको छ। यस्तो समस्या कुलिङ पम्प चिसो नहुँदा आएको हो।  कार बिक्री भएको लामो समयपछि थाहा भएका कारण कम्पनीले फिर्ता मगाउन पनि असम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर यो समस्याले झन्डै ८ लाख कारधनी प्रभावित हुने उनीहरुको दाबी छ। जर्मनीको एउटा...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

जनरल मोटर्सको ९० वर्षदेखिको नं. १ को ताजा खोसियो, अब अग्रस्थानमा टोयोटा

1641367569toyota.jpg
काठमाण्डौ । अटो कम्पनी जनरल मोटर्सको नम्बर १ को ताजा खोसिएको छ।  विगत ९० वर्षदेखि अमेरिकी बजारमा नम्बर १ अटो कम्पनीका रुपमा रहेको जनरल मोटर्सको ताजा जापानी अटो निर्माता कम्पनी टोयोटाले खोसेको हो। अब अमेरिकी बजारमा टोयोटा अग्रस्थानमा रहेको छ भने जनरल मोटर्स दोस्रो स्थानमा झरेको छ। सन् २००५ सम्म टोयोटा अमेरिकी बजारमा चौथो नम्बरमा...

ब्ल्याकबेरी मोबाइलले अब काम नगर्ने

1641194024blackberry.jpg
काठमाण्डौ । सन् १९९० र सन् २००० को दशकमा निकै लोकप्रिय रहेको ब्ल्याकबेरीका पुराना मोबाइल अब भोलि मंगलबारबाट काम नगर्ने भएको छ।  ब्ल्याकबेरी कम्पनीले अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने जनाएको हो। कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन्। एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण...

गडबडी देखिएपछि अमेरिकी बजारबाट झन्डै ५ लाख कार फिर्ता मगाउँदै टेस्ला

1640938994tesla.jpg
काठमाण्डौ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारमा ४ लाख ७५ हजार कार फिर्ता मगाउने भएको छ।  कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ कार बजारबाट फिर्ता मगाउने भएको हो। किनकि ती कारको रियर–भ्यू क्यामरामा गडबडीको आशंका गरिएको छ।  यसैगरी फ्रन्ट ट्रंक अर्थात कारको अगाडिको हिस्सामा खराबीको आशंकामा मोडल...

सवारीसाधनमा एबीएस किन छ महत्वपूर्ण ? यस्ता छन् फाइदाहरु

1640607382abs.jpg
काठमाण्डौ । हिजोआज प्रायःजसो सवारीसाधनहरुमा एन्टीबडी ब्रेकिङ सिस्टम (एबीएस) को व्यवस्था गरिएको हुन्छ। एन्टी लक ब्रेकिङ सिस्टमलाई खराब मौसमको अवस्था वा प्यानिक ब्रेकिङको खतराबाट बचाउनका लागि डिजाइन गरिएको हुन्छ।  अध्ययनहरुका अनुसार एन्टी–लक ब्रेक भएको सवारीसाधनको तुलनामा एबीएस सिस्टमबाट सुसज्जित सवारीसाधनमा ठोकिने वा दुर्घटना...

नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर ‘प्यानेरिया १२५ ईएफआई’

1640338699WhatsApp-Image-2021-12-24-at-3.01.25-PM.jpeg
काठमाण्डौ। नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ।  आज आयोजित एक कार्यक्रमका बीच यो स्कुटर सार्वजनिक गरिएको हो। यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ।  इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो। प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको...

एमजी हेक्टर नेपाली बजारमा, सुरुआती मूल्य रु. ५९.९९ लाख

1639053483PIC3.jpg
काठमाण्डौ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहुप्रतिक्षित हेक्टर एसयूभी सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुका साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको थियो। १.५ लिटर टर्बोचार्ज्ड...

ह्युन्डाईले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रिक’, यस्ता छन् फिचर्स

1638794431hyundai.jpg
काठमाण्डौ । ह्युन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले ह्युन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ।  नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको ह्युन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ। कोनाको इन्टेरियर तथा एक्टेरियरमा...

मारुती अर्टिगा फेसलिफ्टको टेस्टिङ सुरु, छिटै सार्वजनिक गर्ने तयारी

1638708423maruti.jpg
काठमाण्डौ । मारुती सुजुकीले केही महिनाभित्रै आफ्नो थुप्रै लोकप्रिय कारहरुको नेक्स्ट जेनरेसन मोडलहरु लन्च गर्ने तयारी गरेको छ। जसमा मारुती अर्टिगाको फेसलिफ्ट भर्जनसहित नेक्स्ट जेनरेसन मारुती सुजुकी एक्सएल६जस्ता ६–७ सिटे एमपीभी पनि छन्।  यसका साथै मारुती बलेनो र मारुती ब्रेजाको पनि अपडेट गरेर बजारमा पेस गर्ने तयारी भइरहेको...

शानदार लुक्सका साथ आउँदैछ ७ सिटे किया क्यारेन्स, यस्ता छन् फिचर्स

1638431861kia-carens.jpg
काठमाण्डौ । किया इन्डियाले आफ्नो बहुप्रतीक्षित ७ सिटे कार ‘किया क्यारेन्स’ सार्वजनिक गर्ने दिने घोषणा गरेको छ। कम्पनीले यही डिसेम्बर १६ तारिखमा यो कारबाट पर्दा उठाउने भएको हो। यद्यपि यो कारको औपचारिक रुपमा लन्च गर्ने मिति भने कम्पनीले घोषणा गरेको छैन। कम्पनीले हालै यो कारको टिजर जारी गरेको छ। यो कारका विषयमा निकै चर्चा भइरहेको छ।...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना