Aviation


सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने, कुन–कुनमा ?

1623897602flight.jpg
काठमाण्डौ । सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।...

घट्यो अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य, वायुसेवा निगमद्वारा भाडामा कटौती

1623053999NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार भएको छलफलपछि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाउने विषयमा सहमति बनेको थियो। सोहीअनुसार निगमले आइतबार...

यही जेठ १८ बाट यी ४ मुलुकमा सुरु हुँदैछ नियमित उडान

1622190101tia.jpg
काठमाण्डौ। यही जेठ १८ गतेबाट ४ मुलुकमा नियमित उडान खुला हुने भएको छ।  हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा नियमित उडान खुला गर्ने निर्णय गरेको हो। यात्रुको बढी चाप हुने यी मुलुकमा उडान खोल्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।  यी गन्तव्यका लागि यात्रा गर्न पीसीआर नेगेटिभ...

अब नेपाली एयरलायन्सले यात्रुका लागि स्वदेशमै उत्पादित दूध उपयोग गर्ने

1621767077domestic.jpg
काठमाण्डौ । नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन्।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो। नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा...

टिकेटिङमा अनियमितता गर्ने एयरलाइन्समाथि कारवाही हुने

1621494199Ministry-of-Tourism.jpg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ।  यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल [email protected] वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल [email protected] मा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही...

साउदी अरेबिया उडानमा बढी भाडा लिएको कुरा असत्य र भ्रामक : हिमालय एअरलाइन्स

1621478706H9.jpg
काठमाण्डौ। नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीका लागि गरिएको उडानका सिलसिलमा अत्याधिक भाडा तथा केही एजेन्सीहरुले अत्याधिक अतिरिक्त रकम लिएको भन्ने विषयमा केही अनलाइनलगायत मिडियामा प्रकाशित र प्रसारित समाचारप्रति हिमालय एअरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एअरलाइन्सले बुधबार विज्ञप्ति जारी गर्दै ती समाचार...

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्ध जेठ १७ सम्म लम्बियो

1620738271CAAN123.jpg
काठमाण्डौ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा गरिएको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बाइएको छ।  कोरोना महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध जेठ १७...

हवाई उडान बन्द : आज मध्यरातबाट आन्तरिक, वैशाख २३ देखि अन्तर्राष्ट्रिय

1620031616tia.jpg
काठमाण्डौ । सरकारले सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल–भारत उडान भने साताको २ वटामात्रै हुनेछ।  हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो। भारतबाहेक अन्य अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो।  आपतकालीन...

भोलिदेखि काठमाण्डौबाट ३५ आन्तरिक उडानमात्रै हुने, कुन एयरलायन्सको भागमा कति ?

1619960695tia.jpg
काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोलिबाट प्रत्येक २० मिनेटमा एउटामात्र आन्तरिक उडान भर्ने गरी कोटा निर्धारण गरिएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा आन्तरिक उडान गर्ने सहमति भएको हो। सहमतिअनुसार...

भोलिदेखि काठमाण्डौबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक उडान हुने

1619946631airlines.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक हवाई उडान हुने भएको छ।  आन्तरिक हवाई उडान संख्या घटाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा सञ्चालक संघबीच सहमति भएको हो। यो सहमतिसँगै अब भोलिदेखि आन्तरिक हवाई उडान २० मिनेटको अन्तरालमा हुनेछ।  कोभिड–१९ को...

आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने सीसीएमसीको ठहर, सरकारलाई सिफारिस गर्ने तयारी

1619681592tia.jpg
काठमाण्डौ। कोभिड संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा हवाई यात्रुको चाप अत्याधिक हुन थालेपछि सीसीएमसी सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निक्र्यौलमा पुगेको छ।  आज बिहीबारबाट उपत्यकासहित १६ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा हिजो बुधबार सीसीएमसी सचिवालयको एउटा टोली...

नेपाललाई ट्रान्जिट बनाएर विदेशीहरु तेस्रो मुलुक जान नपाउने

1619510193TIA.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ।  अध्यागमन विभाग सोमबार सूचना प्रकाशित गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको हो। सूचनामा त्रिभुवन...

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

1618746651buddha-air123.jpg
काठमाण्डौ । यात्रुको सहजताका लागि बुद्ध एयरले प्रदेशस्तरमा आफ्नो उडान गन्तव्य विस्तार गर्ने भएको छ।  देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै आफ्नो सेवालाई संघीय राजधानी काठमाण्डौबाट मात्र नभई प्रदेश–प्रदेशलाई पनि जोड्ने हिसाबले आउँदो मे १ तारिखदेखि नयाँ गन्तव्य विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको...

भिजिविलिटी कम भएपछि ४ दिनदेखि आन्तरिक उडान प्रभावित

1617872174TIA.jpg
काठमाण्डौ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ। तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति (आइएफआर)...

अब नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीलाई इन्टरनेटको सुविधा

1617265965NTA.jpg
काठमाण्डौ ।  विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो। गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त...

भर्खरै

चिनियाँ वैज्ञानिकलाई आश्चर्यलाग्दो सफलता, भाले मुसाबाट बच्चा जन्माउने सफलता

चिनियाँ वैज्ञानिकलाई आश्चर्यलाग्दो सफलता, भाले मुसाबाट बच्चा जन्माउने सफलता

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

बाढीपहिरोले हाइड्रोहरु मारमा, इप्पानले माग्यो सरकारसँग सहयोग

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेयर बजारमा कामना सेवा विकास बैंकको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

सेबोन अध्यक्षलाई नेप्से प्रमुखले भने–‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’

Rastriya Baanijya Bank Limited

राबा बैंकले ब्याज रकममा १०% छुट दिने, १ लाख ८० हजार ऋणि लाभान्वित

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

अप्रत्याशित गर्मीको चपेटामा पृथ्वी, नासाको यस्तो चेतावनी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने