Aviation


बिमान दुर्घटनाबाट बच्ने चिनियाँ पाइलटको मन्त्र, मौसम हेरेर मात्र उडान भर्नू

एकराज पाठक/रासस चीन । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउँछन् । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने–“नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन...

दोश्रो व्यवसायिक उडान भर्ने तयारीमा हिमालय एअरलाइन्स्

1461656681Himalaya-Airlines---A320.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले पुनः एकपटक श्रीलंकाको कोलम्बोका व्यावसायिक उडान भर्ने भएको छ । पहिलो व्यवसायिक उडानको भव्य सफलतापछि यात्रुहरुको माग बढेपछि अर्को उडान भर्न लागिएको कम्पनीले जनाएको छ ।  उक्त उडानका लागि एअरबस 320-214, बैशाख २१, २०७३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ८ः३०...

चीनका व्यापारीसामु यसरी झूकेछ केपी ओलीको शिर, एउटै घाडो भइरहेको बेला चारवटा ल्याउन स्वीकृति

1461590448Kp-oli-and-his-counterparts.jpg
काठमाण्डौ । नेपालका सरकार प्रमुखहरुको प्रत्येक पटकको भ्रमणमा भारतले केही न केही फाइदा लिएकै हुन्छ । यो वा त्यो बाहानामा भारतीय पक्षले नेपाली टोलीसँग सम्झौता गराउने र आफ्नो दूनो सोझ्याउने गरेको छ । यही कारण समेत पछिल्लो समय भारतप्रति नेपाली जनमा नकारात्मक धारणा बढिरहेको छ ।  त्यसो हो भने बेला बेला चीनको भ्रमणमा समेत निस्किने...

1602489415NCC-Final-Ads-min.gif

बल्ल शिलान्यास भो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चारवर्षमै निर्माण सम्पन्न हुने

1460557737pokhara-airport.jpg
काठमाण्डौ । चार दशकको अथक प्रयासपछि अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार शिलान्यास भएको छ । वैदिक रितिअनुसार ब्रम्हणले स्वस्ती वाचन गरेपछि प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरे । प्रम ओलीले इँटा राखेर शिलान्यास गरेपछि सँगै रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, मधेशी जनाधिकार फोरम ...

न्युजिल्यान्डले नेपालसँग सोझै हवाइ सम्पर्क गर्ने, सरकारले दियो स्वीकृति

1459777192air-newzealand.jpg
वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड सम्झौता गर्ने छ । न्युजिल्यान्ड सरकारले नेपालसहित दशवटा राष्ट्रसँग हवाई सम्झौता गरेको यातायात मन्त्री सिमोन ब्रिडजेस्ले सोमबार...

बायुसेवा निगममा पाइलटको चरम अभाव, अन्तर्राष्ट्रिय उडानमा जुनसुकै बेला जोखिम आउनसक्ने !

1459573338NAC.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगममा पाइलटको अभाव चरम बन्दै गएको छ ।  निगमले समयमै पाइलट तथा कोपाइलटको व्यवस्था गर्न नसक्दा न्यून जनशक्तिमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बाध्यता रहेको छ । यसले अन्तर्राष्ट्रिय उडानहरुमा जोखिम बढाएको छ भने सेवाको गुणस्तर समेत घटिरहेको छ ।   आवश्यक पाइलट तथा को–पाइलटहरुको...

हिमालय एयरलाइन्स्ले गर्यो सफल प्रूभिङ फ्लाइट

1459328545himalayanair.jpg
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आफ्नो व्यवसायिक उडानको तयारीको प्रदर्शनका लागि बुधबार आफ्नो पहिलो जहाज A320-214 को काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा सफल पु्रभिङ फ्लाइट गरेको छ । 9N-ALM,नेपाली रजिष्टे«शन नम्बर रहेको सो जहाजले बिमान सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यवसायिक उडान भर्न दक्ष रहेको...

हिमालयको पहिलो उडानमा प्रधानमन्त्रीको टोली, व्यवसायिक उडान अप्रिलबाट

1458544023Himalaya-Airlines-Aircraftpic-1.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो उडानमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीलाई बोक्ने मौका प्राप्त गरेको छ ।    नेपालमा दर्ता भएको नाइन एन एएलएम, एमएसएन ६६२६, एक ३२०.२१४ जहाजले आइतबार प्रम ओली, उनकी पत्नी राधिका शाक्य लगायतका उच्चपदस्थ सरकारी अधिकारीलाई लिएर चीनको...

यसरी झरेको थियो फ्लाई दुबईको बिमान, बिमानका सबैको मृत्यु(भिडियोसहित)

1458397401cctv.jpg
एजेन्सी । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा भइरहने बिमानहरुको दुर्घटनाको लिस्टमा शनिवार फ्लाई दुबईंको नाम समेत दर्ज भयो । फ्लाई दुबईको बोइङ ७३७–८०० विमान रसियाको उत्तरी भागमा रहेको सहर रोस्तोभ–अन–डन मा दुर्घटना हुँदा चालक दलका सदस्य तथा विमान कर्मचारी गरी ६ जनासहित ६१ जनाले ज्यान गुमाएका छन् । सन् २००९ मा शुरु गरिएको फ्लाइ दुबईले...

हिमालय एयरलाइन्सको पहिलो बिमान काठमाण्डौमा, अप्रिलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने

1457588759H9-takes-first-delivery-of-the-aircraft.-L-R-Capt.-Jatinder-Pal-Singh-Dhillon-Mr.-Cheng-Hui--Mr.-Vijay-Shrestha.JPG
काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो जहाज A320-214A320-214 बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह २ : २५ मा अवतरण गराएको छ ।  9N-ALM  रजिष्ट्रेशन नम्बर रहेको नयाँ विमान अवतरण लगत्तै पानीको फोहोरा(वाटर क्यानन)ले सलामी दिइएको थियो । बिमानमा आएका फेरी टिमलाई ‘मंगलधुन’का साथ स्वागत गरिएको...

भर्खरै

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

CNI

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

anil gyawali

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

nepal medical council

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन, भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'