वाणिज्य बैंक


एनआईसी एशिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगितामा आफ्नो उत्कृष्ट फोटो पठाई नगद पुरस्कार जित्ने मौका

1606302174nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।  ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्यहरूसँग रहेको फोटो खिच्ने कौशलको कदर स्वरूप २०७८ को क्यालेण्डरमा...

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

1606301333mbl.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले...

नबिल बैंक र दराज बीच सम्झौता, एसएमईहरुलाई सहयोग गर्न सारथी कार्यक्रम सुरु

1606213966nabil.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले, नबिल बैंकको साझेदारीमा दराज सारथी कार्यक्रम औपचारिक रूपमा शुरू गरेको छ।  यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरुर्ले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन् । महामारीका कारण आइपरेको आर्थिक संकटले अहिले...

1602489415NCC-Final-Ads-min.gif

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

1606133621mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङ्गमा

1606044984gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा...

बीओके क्यापिटलले पनि म्युचुअल फण्ड र डीपी सञ्चालन गर्ने

1605868990BOK-Capital-Logo.jpg
काठमाण्डौ । बीओके क्यापिटलले सामुहिक लगानी कोषको कोष व्वस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने आज सम्पन्न वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको छ । क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले आ.व....

नेपाल एसबीआई बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1605847581Dividend.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्दै गत असार मसान्तसम्म कायम चुक्तापुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५५४ रुपैयाँको कुल ९.४७ प्रतिशतले हुन...

नेप्सेमा ८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत

1605787896SBL-PhotoB.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा–९, गोलधाप झापामा

1605787536Pic.jpg
काठमाण्डौ ।सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ ।  बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई...

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० मा हुने,सेयरधनीले ११ प्रतिशत लाभांश पाउने

1605264136czbil.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आगामी मंसिर २० गते शनिबार गर्ने भएको छ ।  गत कात्तिक २८ गते बसेको संचालक समितिको ३४७ आंै बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले...

सनराइज बैंकको सेवा विस्तार

1605183490srbl.jpeg
काठमाण्डौ । बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का वडा अध्यक्ष  गोपाल...

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर

1605177480prvu.jpeg
काठमाण्डौ । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आज बिहीबारदेखि कारोबार सुरु भएको हो ।  नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित...

राष्ट्रिय वाणिज्य बैंकबाट पूर्व सशस्त्र प्रहरीले अधिकतम १० लाख रुपैयाँसम्म पेन्सनर कर्जा पाउने

1604922766RBB-APF.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर...

सिद्धार्थ बैंकले साना तथा मझौला उद्यमका लागि रु. २ देखि ४० लाखसम्म कर्जा दिने,कर्जाको अवधि १० वर्ष हुने

1604921364Logo-of-SiddharthaBank1.jpg
काठमाण्डौ । जर्मन सरकारको सहयोगमा  SEDRA-II (Sustainable Economic Development in Rural and Semi-Urban Areas)  प्रोजेक्टका लागि  सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था...

सिटिजन्स बैंकका ग्राहकले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने

1604920212czbil.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहकहरुले संगम स्वीट्समा काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा  १०५ छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरु  लाभान्वित हुने,...

भर्खरै

टेलिकमले एफटीटीएचबाट टेलिभिजन सुविधा ल्याउने

टेलिकमले एफटीटीएचबाट टेलिभिजन सुविधा ल्याउने

सहास उर्जाले १.०५ करोड कित्ता आइपीओ निश्कासन गर्ने, सीआइटी बन्यो प्रत्याभूतिकर्ता

सहास उर्जाले १.०५ करोड कित्ता आइपीओ निश्कासन गर्ने, सीआइटी बन्यो प्रत्याभूतिकर्ता

विजयकुमार शाह लगायत ठूला करदातालाई परिसंघको सम्मान

विजयकुमार शाह लगायत ठूला करदातालाई परिसंघको सम्मान

एनएमबीको १७३ औं शाखा बुटवलको देवीनगरमा

एनएमबीको १७३ औं शाखा बुटवलको देवीनगरमा

नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नवील बैंकको ब्यालेन्ससिट राष्ट्रबैंक पुग्यो, १५–२० दिनमै लाभांश घोषणा !

नवील बैंकको ब्यालेन्ससिट राष्ट्रबैंक पुग्यो, १५–२० दिनमै लाभांश घोषणा !

विष्णु पौडेल: नेप्सेको दुवै कीर्तिमानको जश लिने भाग्यमानी अर्थमन्त्री

विष्णु पौडेल: नेप्सेको दुवै कीर्तिमानको जश लिने भाग्यमानी अर्थमन्त्री

सनराइज बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

सनराइज बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

मुक्तिनाथ बैंकद्वारा अनलाइनबाटै कर्जा आवेदन दिनसक्ने सेवा सुरु

मुक्तिनाथ बैंकद्वारा अनलाइनबाटै कर्जा आवेदन दिनसक्ने सेवा सुरु

सेयर बजारमा कीर्तिमानै कीर्तिमान, इण्डेक्स र टर्नओभरले रचे इतिहास

सेयर बजारमा कीर्तिमानै कीर्तिमान, इण्डेक्स र टर्नओभरले रचे इतिहास

नेप्सेमा कीर्तिमान कायम भएको उपलक्ष्यमा मिठाई बाँडेर खुशी साट्न नेप्से प्रमुखको आह्वान

नेप्सेमा कीर्तिमान कायम भएको उपलक्ष्यमा मिठाई बाँडेर खुशी साट्न नेप्से प्रमुखको आह्वान

बीएमडब्ल्यूले लन्च गर्यो पावरफुल कार, केवल ३.८ सेकेन्डमै लिन्छ १००केएमपीएचको रफ्तार

बीएमडब्ल्यूले लन्च गर्यो पावरफुल कार, केवल ३.८ सेकेन्डमै लिन्छ १००केएमपीएचको रफ्तार

नेपालमा कमाएर विदेशमा लगानी गर्नेप्रति सरकार कठोर बन्ने संकेत

नेपालमा कमाएर विदेशमा लगानी गर्नेप्रति सरकार कठोर बन्ने संकेत

प्रम भन्छन्-'सरकार मनको गरीब छैन, सेभिंग्स नै नभएर पो त !'

प्रम भन्छन्-'सरकार मनको गरीब छैन, सेभिंग्स नै नभएर पो त !'

पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त