वाणिज्य बैंक


प्रभु बैंक लि. को वित्तीय साक्षरता कार्यक्रम

1584619370prabhu.jpg
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर...

मेगाका ग्राहकलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

1584536501mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका...

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

1584534142sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटल प्रा। लि।बीच आज  बुधबार बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकले दियो अग्रवाललाई रू १५ लाख

1584532345nic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी  महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । अग्रवाललाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठीले गत चैत्र ४ का दिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक...

सिद्धार्थ बैंकको नँया शाखा गोरुसिङेमा

1583932208sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल...

सनराइज बैंक र जीएमइ रेमिट्यान्सबीच सम्झौता

1583930914sunrise.jpg
काठमाण्डौ ।  सनराइज बैंक र जीएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण...

सेञ्चुरी बैंकद्वारा वार्षिक उत्सवमा विविध सहयोग

1583930123ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर , रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।  बैंकको संस्थागत...

ग्लोबल आईएमई बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

1583928008gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।  संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बीच उक्त सामाग्रीहरु सांसद...

एनआईसी एशिया रेमिट र लिगल रेमिटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता

1583921843NIC-Asia-Remit-1.png
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआइसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । विप्रेषण रकम नेपालका...

सिटिजन्स बैंकद्वारा धनगढीको विद्यालयलाई आर्थिक सहयोग

1583842878cb.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी जिल्लाको  शारदा माद्यामिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएका बैंकले बताएको छ ।  बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान...

प्रभु बैंक लि. को वित्तीय साक्षरता कार्यक्रम संखुवासभामा

1583838543prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष  पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।  चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई...

कैलाशलाई प्राप्ति गरेको प्राइम बैंकको एकीकृत कारोबार फागुन २९ गतेबाट

1583638403Prime-bank.jpg
काठमाण्डौ । कैलाश विकास बैंकलाई प्राप्तिपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नाममा यही फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाण्डौको कमलपोखरीमा हुनेछ।   प्राइमले कैलाश...

एनआईसी एशिया क्यापिटलको तेस्रो वार्षिकोत्सका उपलक्ष्यमा छुटको बहार

1583412097nica.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले  संचालनमा आएको तीन वर्ष पुरा गरेको छ ।  संचालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेण्ट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा  तीव्र रुपमा प्रतिस्पर्धात्मक रहदा समेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै...

सिटिजन्स बैंकद्वारा विद्योदय माविलाई सहयोग प्रदान

1583411178CTZN-BANK-FINAL-LOGO1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको  बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरियो । विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य...

सेञ्चुरी बैंकका ग्राहकहरुलाई होटल अथितिमा सहुलियत

1583408796ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडीकल कलेज लाइन बाँकेस्थित होटल अथितिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवासुविधामा १० प्रतिशतसम्म...

भर्खरै

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

ई-सेवा तथा  साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

ई-सेवा तथा साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

बजारमा आयो रेड्मी १२सी, भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन

बजारमा आयो रेड्मी १२सी, भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बिनेसन